दफा २८४
लिखतहरूको पञ्जिका

प्रत्येक मुद्दामा अनुसूची–२९ बमोजिमको ढांँचामा पञ्जिका तयार गरी दर्ता मितिको क्रमले लिखतहरूकोक्रमसङ्ख्या र विवरण जनाई राख्नु पर्नेछ ।